समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सुहाङले बढाए मतान्तर, कसको मत कति?
गण्डकीका मुख्यमन्त्रीको नियुक्तिलाई सर्वोच्चले दियो मान्यता
इलाममा ४१ हजार मत गणना, कसको कति?
चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत
निषेधाज्ञाले निमोठेको नागरिक अधिकार
इलाममा अग्रता फराकिलो बनाउँदै सुहाङ
इलाममा ३७ हजार मत गणना, कसको कति?
सुहाङ पाँच हजार मतले अगाडि, कसको कति?
रारा क्षेत्रमा रिसोर्ट बनाउन अस्ट्रेलियन कम्पनीले लगानी गर्ने
इलाममा करीब आधा मत गणना, कसको कति?
टिप्पणी
मिलन बगाले
पर्यटकलाई रात्रिकालीन प्याकेज, अल्लारे लहडबाजी
सम्पदा संरक्षण गर्दा आम्दानी बढ्छ, त्यसमा दुईमत छैन तर आम्दानी बढाउने नाममा ऐतिहासिक सम्पत्तिको महिमा र गरिमालाई बचाउन सक्नुपर्छ।
विष्णु रिजाल
प्रधानमन्त्रीलाई ‘कालापानी परीक्षा’
राष्ट्रियताबारे दृढता प्रकट गर्दै आएका प्रम ओलीले भारतले झण्डै सात दशकदेखि ओगटेको कालापानी क्षेत्रको सीमा समस्या समाधान गर्न कुशल नेतृत्व क्षमता देखाउने दुर्लभ अवसर पाएका छन्।
शेखर खरेल
मेडिकल माफियालाई माफी !
आफूसँगै सरकारले गरेका वाचा पूरा गराउन स्वयं पटकपटक आमरण अनशन बस्न बाध्य हुनुपर्ने डा. गोविन्द केसीको नियतिको प्रमुख कारण हो– सरकार र मेडिकल माफियाबीचको अनैतिक गठजोड।
रघु पन्त
भूमि अतिक्रमणमा घातक उपेक्षा
अहिलेसम्म जसरी सीमा क्षेत्रको उपेक्षा गरियो, त्यो गम्भीर भूललाई अब निरन्तरता दिनुहुँदैन । सीमा क्षेत्रका बासिन्दाहरूको रोदन नसुन्नु र तिनका सामान्य आवश्यकता पूरा गर्न पनि ध्यान नदिनु राज्य सञ्चालकहरूको गैरजिम्मेवार व्यवहार हो ।
हिमालखबर
सम्पदा भत्काउँदै सडक
डोल्पोमा बनिरहेको नयाँ राजमार्ग पदयात्रीका लागि खुशीको खबर बनिरहेको छैन।
वसन्त महर्जन
गढीमाईमा पशुबलिको विकल्प
पशुबलिलाई हिंसासँग जोडेर गढीमाई मेलाको विरोध गर्नुभन्दा ‘नरिवल बलि’ जस्ता विकल्पबारे जनचेतना फैलाउनु आवश्यक देखिन्छ।
मिलन बगाले
गाउँगाउँमा डोजर आतङ्क
जताजता डोजर गयो उताउता डाँडापाखा भत्कने मात्र हैन, सामाजिक सद्भाव पनि भत्कँदै गएको छ।
शेखर खरेल
प्रधानमन्त्री ओलीको तेस्रो जीवनको कामना
भ्रममा पर्न नहुने कुरा के हो भने देशका कार्यकारीको दायित्व उनको नीतिगत कार्यसम्पादन र शिष्टाचार भेटमा मात्र सीमित रहँदैन । उनी मानसिक रूपमा जति चुस्त रहनुपर्छ, शारीरिक रूपमा पनि त्यति नै तन्दुरुस्त रहनु आवश्यक छ । केन्द्र र सरकारी निवासको सुविधाबाट निस्केर मुलुकका दूरदराजसम्म पुग्दै अभाव र पीडामा बाँचेका देशवासीको क्षमकुशल सोध्न सक्नुपर्छ ।
विष्णु रिजाल
राजनीतिक नियुक्ति: सरकार विघटनसँगै
राजनीतिक नियुक्ति भन्नासाथ राजनीतिक व्यक्तिहरू नै हुनुपर्छ भन्ने होइन । हालै नेपाल मेडिकल काउन्सिलमा डा.भगवान कोइराला नियुक्त गर्दा कसैले पनि खोट लगाउन नसक्नु यसको उदाहरण मान्न सकिन्छ ।
रघु पन्त
बल्झिरहने कालापानी
भारतको हेपाहा प्रवृत्तिका कारण नेपालले भोगिरहेको सीमा अतिक्रमणको मुद्दा समाधान गर्न दुई देशको उच्च राजनीतिक तहबाटै प्रयत्न आवश्यक छ।
केदार शर्मा
एउटा पहाडेको छठ अनुभूति
मेरा मनमा छठका बारेमा प्रश्न मात्र छन्, यो लोकपर्वको सही इतिहास के होला ? छठी माईको परिकल्पना कसले गर्यो होला ? यो हिन्दू कर्मकाण्डको प्रभाव पर्नु अघिदेखि नै यस भेकमा प्रचलित लोकपर्व हो त ?
भैरव रिसाल
“लिम्पियाधुरा (कालापानी) नेपालकै हो, भारतले झेल गर्यो”
सी चिनफिङले नेपालको अनुपस्थितिमा लिपुलेकको बारेमा नरेन्द्र मोदीसँग मात्रै कुरा गर्न मिल्छ ? मिल्दैन । जबकि पहिले माओत्से तुङ भएको बेला चीनले जिरो पोइन्टमा सीमा स्तम्भ राखेन किनभने त्यहाँ हिन्दुस्तान थिएन । यो सी चिनफिङले नबुझेको भन्न त मिल्दैन ।
सञ्जय मित्र
रैथाने छठको विश्व विस्तार
छठको प्रादुर्भावस्थल नेपालकै रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा बागमती नदीको किनार भएको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।
वसन्त महर्जन
बुद्ध मूर्ति संग्रहालयमा कि विहारमा ?
बौद्ध भिक्षुले कसैलाई मूर्ति दिनुको कारण विहारमा राखियोस् भन्ने उद्देश्य निहित हुने भएकाले म्यान्मारबाट प्राप्त बौद्ध मूर्तिहरू संग्रहालयमा राखिनु उचित होइन।
डा. तीर्थबहादुर श्रेष्ठ
म्हः पूजामा जीवनोत्सव
नेवार संस्कृतिले स्थापना गरे तापनि म्हः पूजालाई सबै जातजातिका मानवले मनन गरेर आफ्नो स्थूल शरीर चिन्ने र आत्मबोध गर्ने अवसरको रूपमा ग्रहण गर्नु वाञ्छनीय हुन्छ।
विष्णु रिजाल
विश्वका कम्युनिष्ट र नेपालको सन्देश
टर्कीमा १–३ कात्तिकमा सम्पन्न कम्युनिष्ट तथा श्रमिक पार्टीहरूको बैठकमा फुट, सैद्धान्तिक अलमल र सरकारी दमनबाट गुज्रिरहेका कम्युनिष्टहरूलाई नेकपाले एकता र बहुदलीय प्रतिस्पर्धाबाट सत्ताामा पुग्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
हिमालखबर
मृत्युशय्यामा कवि
हिमालखबर
नदी जस्ता देवकोटा
मेरो सम्भवतः सबभन्दा धेरै गाइएको गीत, ‘गाउँछ गीत नेपाली’ मा भएका ‘सुन्दर शान्त विशाल’ शब्द मेरा होइनन्, देवकोटाजीसँग मागेको हुँ। निबन्धमा प्रयुक्त शब्द जस्ताको तस्तै गीतमा मिल्नु उहाँको काव्यात्मकताको प्रमाण हो।
शेखर खरेल
एक्लै उभिएका देवकोटा
किस्सा, मिथक र देवत्वकरणमा विनिर्मित महाकविको व्यक्तित्वलाई पछिपछिसम्म सान्दर्भिक बनाइराख्ने हो भने उनका विश्वजनीन रचनाको शक्ति र सामर्थ्य चिन्न र चिनाउन सक्नुपर्छ ।
हिमालखबर
देवकोटाको अद्वितीय शाकुन्तल
कालिदास भन्दा विल्कुलै अलग शैली र संरचनासहित शाकुन्तल महाकाव्य रचनामा देवकोटाको अद्वितीय क्षमता देखिन्छ । एकै कविले यौटै कृतिलाई दुई भिन्न भाषाका तीन नयाँ कृतिमा पुनःरचना गर्ने साहित्यकार संसारमै देवकोटा मात्र हुन् ।
सेवा भट्टराई
देउसी भैलोमा बलिराजको प्रसङ्ग
धेरै किंवदन्ती दानवराज बलिसँग सम्बन्धित पाइए पनि देउसी भैली गीतको उत्पत्तिामा भने थुप्रै ऐतिहासिक तथ्यले जुम्ली राजा बलिराज कल्याल नजिक देखिन्छन्।
हिमालखबर
महाकवि देवकोटा नेपाली साहित्यका अन्तर्राष्ट्रिय दूत
नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने कामको शुरूआत महाकवि लक्ष्मीप्रसाद देवकोटाले नै गरेका थिए।
नुनुता राई
तिहारको झिलिमिलीमा सचेत होऔं
अधिकांश नेपालीले हर्षोल्लासका साथ मनाउने चाड तिहार हिन्दूले मात्र नभई गैर हिन्दू धर्मावलम्बीले पनि मनाउँछन् ।
भैरव रिसाल
महाकविसँगको त्यो अन्तर्वार्ता
तासकन्दमा गएकै कारण रोकिएको महाकविको पारिश्रमिक मैले अन्तर्वार्ता लिएको पर्सिपल्टै उहाँको हातमा पर्यो ।
हिमालखबर
हाम्रो घर, जीवजन्तुको वासस्थान
शहरी क्षेत्रका घर मान्छेको मात्रै होइन कतिपय शहरी जीवजन्तुका पनि वासस्थान थिए र हुन् भन्नेतर्फ सचेत हुनुपर्ने देखिन्छ।
वसन्त महर्जन
ऐतिहासिक ठाउँमा आधुनिक निर्माण
ढुङ्गा निर्मित पुराना चैत्यहरू संरक्षण गर्ने नाममा सिमेन्ट र इँटाले छोप्नु भन्दा पुरानो स्वरुपलाई नै मर्मत मात्र गरेको भए ऐतिहासिकता कायम राख्न सघाउ पुग्थ्यो।
भैरव रिसाल
अलमल्याउने सल्लाहकार सभा
त्रिभुवन र महेन्द्रले आफ्नो राज्यकालमा बनाएको सल्लाहकार सभाले संसदकै जस्तो अभ्यास गरे पनि यसलाई राजनीतिक उद्देश्य पूरा गर्ने रूपमा उपयोग गरिएको थियो।
डा. अरुणा उप्रेती
जङ्क फूड : मन्द विष
लाल शंकर घिमिरे
वैदेशिक सहायताको व्यूह
विभिन्न दबाब, रणनीतिक र राजनीतिक स्वार्थसँगै आउने वैदेशिक सहायताबाट फाइदा लिन विकासको उद्देश्यमा प्रष्ट हुनुपर्छ अन्यथा मुलुक परनिर्भर बनिरहनेछ।
हिमालखबर
प्रधानमन्त्री अजरबैजान जानुको अर्थ
असंलग्न आन्दोलनको अठारौं शिखर सम्मेलनमा प्रधानमन्त्रीले सम्मेलनलाई सम्बोधन गर्दा देशमा हालै नयाँ संविधान जारी गरी प्रजातान्त्रिक शासन व्यवस्था संस्थागत गर्न भएका प्रयास र उपलब्धिबारे बताउनुपर्छ ।
Previous
20
21
22
23
24
Next
समाचार
हिमालखबर
चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत
तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभाग मार्फत विभिन्न चार वटा परियोजनाका लागि नौ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
हिमालखबर
रारा क्षेत्रमा रिसोर्ट बनाउन अस्ट्रेलियन कम्पनीले लगानी गर्ने
मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अस्ट्रेलियन कम्पनीले लगानी गर्ने भएको छ।
हिमालखबर
बझाङमा एमालेका दमन भण्डारी निर्वाचित
बझाङ १ ‘क’ मा भएको प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.