पोखरामा शुरू भयो अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव अन्तर्राष्ट्रिय पर्वतीय दिवशको अवसरमा पोखरामा आठौं संस्करणको अन्तर्राष्ट्रिय महोत्सव शुक्रबारदेखि शुरू भएको छ।
एनसेल प्रकरणमा लेखा समितिमा कसले के भने? सांसद अमरेश सिंहको आरोप- ठूला नेता र पूर्व प्रधानमन्त्रीका छोरा एनसेलको शेयर किनबेचमा संलग्न छन्।