HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
दलित समुदायलाई कस्तो आरक्षण?
दलित समुदायलाई कस्तो आरक्षण? कार्यकारी पदमा चक्रीय प्रणाली अपनाउन सके दलित समुदायको प्रतिनिधित्व प्रभावकारी हुने देखिन्छ।
स्वास्थ्य परीक्षणमा ‘ब्रह्मलूट’
स्वास्थ्य परीक्षणमा ‘ब्रह्मलूट’ राज्यले शुल्क निर्धारण र नियमन नगर्दा एउटै परीक्षणका लागि पनि मनपरी शुल्क तिर्न र गुणस्तरहीन सेवा तथा झूटो रिपोर्ट लिन सेवाग्राही बाध्य भइरहेछन्।