५८ वर्षअघि बुटवल इन्स्टिच्युट बनाउन हफ्टनले खाएको हन्डर नर्बेबाट ल्याइएको पुरानो बसलाई अस्थायी कार्यालय बनाइएको थियो। तानसेनबाट अडकी पत्नी र बच्चाहरू भेट्न आउँदा सुत्ने कोठा पनि त्यही बस थियो।
छोरी जोगाउनै सकस बौद्धिक अपाङ्गता भएका किशोरीमाथि हिंसाका घटनामा बढ्दै जाँदा संरक्षण र सुरक्षा नभएपछि अभिभावकहरू किशोरी छोरीको पाठेघर झिक्न र बन्ध्याकरण गरिदिन विवश छन्।