HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
बीपीको विचारमा राजा महेन्द्र र वीरेन्द्रको कुठाराघात!
बीपीको विचारमा राजा महेन्द्र र वीरेन्द्रको कुठाराघात! जनताका सुखदुःख मुलुकको कार्यकारी/निर्वाचित प्रधानमन्त्रीले हेर्छ, दोष पाए उसैले पाउँछ, राजा त खोपीका देउता भएर बस्ने हो भन्नेमा बीपी प्रस्ट थिए। तर उनको यस्तो विचारलाई राजा महेन्द्र र वीरेन्द्रले कुठाराघात गरे।
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ सार्वजनिक
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ सार्वजनिक शनिबार आयोजित कार्यक्रममा पराजुलीले आफ्ना प्रिय लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो।