HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपी-मातृकाबीचको मतभेदमा यसरी खेलेछ भारतले राणा शासन ढलेपछि नेपाली कांग्रेसमा देखिएको कलहमा मातृकाप्रसाद कोइराला र बीपीबीच मतान्तर अचाक्ली थियो, जसको आडमा भारतले खेल्ने मौका पाएको थियो।
रूपचन्द्र विष्टको प्रेम र झोक सधैं कम्युनिष्ट विचारधारामा बाँचेका विद्रोही र सादगी स्वभावका रुपचन्द्र विष्टसँग घनिष्ट मित्रता थियो, जुन मैले काठमाडौंमा घर बनाएपछि खलबलियो।