HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
लथालिंग क्यान्सर अस्पताल, उपचार पाउनै मुश्किल
लथालिंग क्यान्सर अस्पताल, उपचार पाउनै मुश्किल पश्चिम नेपालका नागरिकले उपचारका लागि धाउने सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा जनशक्तिको कमी, सरोकारवालाको हेलचेक्र्याइँ र उपचारमा ढिलासुस्तीले क्यान्सरका बिरामीसँगै आफन्तजनले समस्या खेप्दै आएका छन्।
बीपी प्रतिष्ठानको विवाद समाधान गर्न सहमति जुट्यो, बढुवा प्रक्रिया शुरू हुने
बीपी प्रतिष्ठानको विवाद समाधान गर्न सहमति जुट्यो, बढुवा प्रक्रिया शुरू हुने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न सहमति जुटेको छ।