क्यानडाको भ्यानकुभरमा नेपथ्यसँग झुमे दर्शक क्यानडाको साङ्गीतिक यात्रामा रहेको लोक-रक ब्यान्ड नेपथ्यले क्यालगरीपछि दोस्रो कन्सर्ट भ्यानकुभरमा गरेको छ।
सातै प्रदेशमा साङ्गीतिक कार्यक्रम गर्दै नेपथ्य चर्चित साङ्गीतिक समूह नेपथ्यले सातै प्रदेशमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ।