मंसीर १ गतेदेखि रेलको समयतालिका परिवर्तन हुने नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ।
अविरल वर्षाले हवाई उडान प्रभावित गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्।