‘गाउँमा औषधि त पुग्न सक्या छैन, मल कहाँबाट पुग्नु!’ देशभरका तीन हजार ४०० किसानका खेतको माटो परीक्षण गर्दा लमहीका प्रेम चौधरी र मुसिकोटका कृष्णबहादुर खड्काको खेतको माटो उत्कृष्ट ठहरियो। उनीहरूले कसरी जोगाए माटो?
धनकुटालाई धनी बनाउने १० कृषि उत्पादन कृषिमा विविधता बोकेको धनकुटाले उत्पादनको ब्रान्डिङमा अपेक्षित काम गर्न नसक्दा आर्थिक लाभका अवसर खेर फालिरहेको छ।