HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
राष्ट्र ब्यांकको गाडी सुविधा विरुद्धको मुद्दामा न्यायाधीशमाथि नै प्रश्न
राष्ट्र ब्यांकको गाडी सुविधा विरुद्धको मुद्दामा न्यायाधीशमाथि नै प्रश्न सर्वोच्च अदालतमा परेको राष्ट्र ब्यांकका उच्च पदाधिकारीको गाडी सुविधा विरुद्धको रिटले न्यायाधीशमाथि नै प्रश्न उब्जाएको छ किनकि त्यस्तै सुविधा न्यायाधीशले पनि लिइरहेका छन्।
पशुपति कोषको कार्यकारी निर्देशकलाई कामकाजमा रोक
पशुपति कोषको कार्यकारी निर्देशकलाई कामकाजमा रोक उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ।