HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
पूर्व सेनानीले लेखे सर्वोच्चका सबै न्यायाधीशलाई चिठी
पूर्व सेनानीले लेखे सर्वोच्चका सबै न्यायाधीशलाई चिठी संविधानसँग बाझिएका सैनिक कानून संशोधन नभएको भन्दै परेको रिट निवेदन दर्ता वा खारेज नगरी सर्वोच्च अदालतले तीन महीनादेखि अड्काएपछि रिट निवेदकले सर्वोच्चका सबै न्यायाधीशलाई पत्र लेखेका छन्।
रिगलको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश
रिगलको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई आममाफी दिने निर्णय बदर गरेको छ।