वृज एडिटिभ्सद्वारा नयाँ सात वटा सामग्री उत्पादन गर्ने घोषणा
वृज एडिटिभ्स प्रालिले सात वटा नयाँ उत्पादन बजारमा ल्याउने घोषणा गरेको छ।
पूर्व-पश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर
सरकारले निजगढदेखि ढल्केबरसम्मको पूर्व-पश्चिम राजमार्ग आसपासका क्षेत्रलाई नेपाली गलैंचा करिडोरका रूपमा विकास गर्ने योजना बनाएको छ।