HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
तत्काल युद्धविराम गर्न इजरायललाई मित्रराष्ट्रहरूको अनुरोध
तत्काल युद्धविराम गर्न इजरायललाई मित्रराष्ट्रहरूको अनुरोध आफ्ना मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संस्थाले बारम्बार निन्दा गरे पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने रफाह शहरमा आक्रमण रोक्ने पक्षमा छैनन्।
प्रागको विश्वविद्यालयमा २४ वर्षीय युवाले मच्चाएको आतंक
प्रागको विश्वविद्यालयमा २४ वर्षीय युवाले मच्चाएको आतंक चेक रिपब्लिकका २४ वर्षीय एक युवाले बिहीबार आफ्नै बुबालाई गोली हानी हत्या गरे, त्यसपछि राजधानी प्रागको चार्ल्स विश्वविद्यालयका १४ जना विद्यार्थीलाई पनि गोली हानेरै मारे र २५ जनालाई घाइते बनाए।