चर्चित अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षमा निधन अमेरिकी पूर्व विदेशमन्त्री एवं कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ।
इजरायल-हमास युद्धमा २१ सय जनाको मृत्यु इजरायल-हमास द्वन्द्वमा इजरायली र प्यालेस्टाइन गरी दुई हजार १५० जनाको मृत्यु भएको छ।