‘अर्काकी मान्छे’ साढे तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा क्रियाशील विना सिलवाल सबै क्षेत्रमा महिलाको अर्थपूर्ण उपस्थितिका लागि छोरीलाई अंश र वंशमा समान अधिकार हुनुपर्ने बताउँछिन्।
‘महादानी’ मैयाँदेवीका नखुलेका पाटा अरूलाई सहयोग गर्नुलाई जीवनको मूलमन्त्र बनाएकी मैयाँदेवीले सम्पत्ति दान मात्र गरिनन्, कलेज खोलेर शिक्षाको उज्यालो पनि छरिन्, छोरीलाई छोरा सरह अंश दिन आवाज उठाइन्।