समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बेनीमा ठडियो भिडन्तको निशानी
अफगानसँग पराजित भएसँगै नेपाल एशिया कपबाट बाहिरियो
ध्रुवे हात्तीलाई रेडियो कलर जडान गर्न टोली परिचालन
५८ वर्षअघि बुटवल इन्स्टिच्युट बनाउन हफ्टनले खाएको हन्डर
खराब नै हो र पूँजीवाद?
तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द
सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरि स्थगित
बाबु शेर्पाले जिते एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि
साढे ६ किलो सुन सहित विदेशी नागरिक पक्राउ
युक्रेनी सेनाको कब्जामा रहेका प्रतीक भन्छन्, “रूस नआउनू, पैसा र पासपोर्ट मात्र सबथोक होइन”
वाङ्मय
सुवेदीलाई सवा लाखको कविडाँडा पुरस्कार
सविता श्रेष्ठ
सरुभक्तका हजार मुक्तक अब एकै पुस्तकमा
नेपाली साहित्यका अग्रज स्रष्टा सरुभक्त श्रेष्ठका मुक्तक अब एकै पुस्तकमा पढ्न पाइने भएको छ।
साहित्यकार लम्साललाई यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान गरिने
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार यस वर्ष साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ।
पद्मश्री पुरस्कार प्रदान
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ‘मनु’ उपन्यासका लागि देवीप्रसाद सुवेदीलाई २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरेको छ।
अर्थ-राजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण
नेपाली समाजमा जीवनकर्म र चेतनालाई सुघड, सबल र गम्भीर बनाउँदै लैजाने हो भने कलात्मक उचाइमा उक्लेर इतिहास लेख्नपर्ने हुन्छ।
‘पक्कै पनि ती सामान्य आँसु थिएनन्’
धर्तीबाट हतियार विनाशको कामना
युद्ध उप्रान्तको सन्नाटा मौनता होइन। त्यसले हजारौं प्रश्न जपिरहेको हुन्छ। प्रत्येक आँसु र रगतको थोपाले न्यायको तराजु मागिरहेको हुन्छ। महाभारत, विश्वयुद्ध लगायत तमाम युद्ध जस्तै ‘ऐंठन’ को मूल पात्र बबनकुमारले न्यायको तराजु मागिरहेको छ।
जगदम्बा-श्री र मदन पुरस्कार अर्पण
मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा-श्री सम्मान र मदन पुरस्कार अर्पण गरेको छ।
नर्वेजियन लेखक युन फस्सलाई नोबेल साहित्य पुरस्कार
‘मेरा लागि लेखन भनेको श्रवण हो। मलाई थाहा छैन, म के सुनिरहेछु तर म सुनिरहेछु।’
देवीप्रसाद सुवेदीको ‘मनु’ लाई पद्मश्री साहित्य पुरस्कार
२०७९ सालको पद्मश्री साहित्य पुरस्कार उपन्यास मनुलाई प्रदान गरिने भएको छ भने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई पद्मश्री साधना सम्मान र शिक्षाविद् सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिने भएको छ।
साहित्यकार ढुङ्गेल, श्रेष्ठ र भट्टराईलाई सम्मान
नेपाली तथा संस्कृत साहित्यमा कलम चलाउँदै आएका तीन जना साहित्यकारलाई सम्मान गरिएको छ।
मगर आदिकविको योगदानको चर्चा
मगर आदिकविद्वय जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरको योगदानको चर्चा गरिएको छ।
राष्ट्रकवि घिमिरेको स्मृतिमा १६ लाखको अक्षयकोष स्थापना
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।
काठमाडौं-कलिंग साहित्य महोत्सव शुरू
काठमाडौं-कलिंग साहित्य महोत्सव शुक्रबारदेखि ललितपुरमा शुरू भएको छ।
भदौ १५ देखि ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’
गत वर्षदेखि आरम्भ भएको 'काठमाडौं–कलिङ साहित्य महोत्सव' को दोस्रो संस्करण भदौ १५ देखि १७ गतेसम्म हुने भएको छ।
हनुमानढोकामा चित्रकला प्रदर्शनी
हिमालखबर
कलाकार हरिप्रसाद शर्माका चित्रकलाको प्रदर्शनी हनुमानढोका दरबार संग्रहालयमा शुरू भएको छ।
पद्मश्री पुरस्कारको संक्षिप्त सूचीमा पाँच पुस्तक
पद्मश्री साहित्य पुरस्कारका लागि छनोट भएका पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिएको छ।
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
छनोट भएका उत्कृष्ट पाँचमध्ये एक कृतिलाई २०७९ सालको मदन पुरस्कार प्रदान गरिनेछ।
रहेनन् प्रसिद्ध लेखक मिलान कुन्देरा
चेक गणतन्त्रमा जन्मिएका ‘द अनबियरेबल लाइट्नेस अफ् बिइङ’ उपन्यासका लेखक मिलान कुन्देरा रहेनन्।
रामबाबु सुवेदीलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार’
सुवेदी पुरस्कार पाउने छैटौं स्रष्टा हुन्। यसअघि माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, देवीप्रसाद वनवासीले सो सम्मान पाइसकेका छन् ।
अरुन्धती रोयलाई यूरोपियन निबन्ध पुरस्कार
लेखक तथा अभियन्ता अरुन्धती रोयलाई ४५औं यूरोपियन निबन्ध पुरस्कार प्रदान गरिने भएको छ।
सलमान रुश्दीलाई प्रसिद्ध जर्मन पुरस्कार
जर्मन बूक ट्रेडले प्रदान गर्ने यस वर्षको प्रसिद्ध शान्ति पुरस्कार लेखक सलमान रुश्दीले पाउने भएका छन्।
प्राध्यापक आचार्यलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान
युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक जयराज आचार्यलाई प्रदान गरिएको छ।
बर्मादेखि बाग्लुङसम्म: जेठाबाको ६ महीने पदयात्रा
जापानी बमवर्षक विमानहरूबाट भएको बमबारीबाट बच्न बर्माबाट भागेर बाग्लुङस्थित गाउँमा आइपुग्दा जेठाबाका शरीर सुकेर सिठ्ठा जस्तो, लुगा मैलिएर र फाटेर गुन्द्रुक जस्ता भएका थिए।
‘मलाई कसैले पनि प्रश्न नसोधोस्’
‘मान्छे जीवित छ भने कामना र सपनाले नै जिउँदो हुन्छ। कामनाको कुनै अन्त्य हुँदैन। जुन दिन कामना अन्त्य हुन्छ तपाईं जिउन छाड्नुहुन्छ।’
‘वह कहाँ जाए जिसे घर ने लूटा’
राजपुरमा भेला भएका नेपाल र भारतका गजलकारले मायाप्रेमसँगै अहिलेको समयका जल्दाबल्दा समस्यालाई गजल मार्फत उजागर गरेका छन्।
प्रेमको होली
गंगी अचानक खम्बा जस्तै जड भई। उसले केही पनि बुझ्न सकिन। उसले सबै कुरा बिर्सिई। म को हुँ, कहाँ छु, केही होश रहेन उसलाई।
दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यलाई पारिश्रमिक नदिने प्रज्ञा-प्रतिष्ठानको निर्णय
नेपाल प्रज्ञा-प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यलाई पारिश्रमिक नदिने निर्णय गरेको छ।
'कहिलेकाहीं मृत्युले पनि एउटा किताब लेख्छ'
आफ्ना रचनाहरूमा महिलाले भोग्नुपरेको बन्धन र दासता, धर्म र लिङ्गका नाममा समाजले गरेको विभेद विरुद्ध स्वतन्त्र र निर्बन्ध जिन्दगी जिउनुपर्छ भन्ने विचार राख्ने अमृता प्रीतमले जिन्दगी पनि त्यस्तै निर्बन्ध बाँचिन्।
‘सल्लीपिर’ को प्रयोग
आफूले देखेबुझेको समाज र भूगोल बाहेकका विषयमा आधिकारिकताका साथ साहित्य लेख्न सकिँदैन भन्ने भाष्यको ‘सेल्फ सेन्सरशिप’ भित्र म वर्षौं रुमलिरहें, तर सल्लीपिरले स्वयंलाई गलत सावित गरिदियो।
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.