समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
उपरथी अशोक सिग्देलको जन्ममिति पनि विवादित, अख्तियारद्वारा रक्षामा पत्राचार
पश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात
जटायु रेस्टुराँले बढायो गिद्धको संख्या
कपाल काट्न दुई दिनअघि नाम दर्ता
प्रतिगमनतिर फर्कने कुरा गर्नेहरू देशद्रोही हुन् : ओली
‘जलवायु परिवर्तन रोक्न पेट्रोल, डिजेलको उत्पादन रोक्नैपर्छ’
गहन र खोजी रिपोर्टिङ गर्न नेपाली मिडियामा पर्याप्त लगानी छैन
धेरै राजनीतिकर्मी, नागरिक अगुवा र पत्रकार प्रचण्डका पिछलग्गु बने : रवीन्द्र मिश्र
अपांगता भएका व्यक्तिलाई हवाई भाडामा छूट दिने निगमको घोषणा
राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ मा
ब्लग
भद्र शर्मा
विकास गाउँतिर, गाउँले विदेशतिर
शहरमा जस्तै सडक, बिजुली, यातायात र इन्टरनेट लगायत सेवा सुविधा पुगे पनि गाउँघर भने रित्तिंदै छन्, किन?
उन्नती चौधरी
विमानस्थलका कर्मचारीले जब पासपोर्ट फ्याँकिदिए…
नेपालको विमानस्थलबाट अवहेलना सहँदै बाहिरिएकी म बेल्जियममा भने ससम्मान भित्रिएँ।
गोपेन राई
क्यामेरामा आँसु कैद गर्दा
केही आलोचक भन्छन्- पत्रकार आँसुको व्यापार गर्छन्। शायद तिनले बिर्सन्छन्, आँसु बहाइरहेको मानिसको तस्वीर खिचिरहेको क्यामरा पछाडि पनि मानिस नै हुन्छ।
सागर बुढाथोकी
जाजरकोटबाट फर्केपछि प्रधानमन्त्रीलाई रिपोर्टरको पत्र
तपाईं भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएको साँचो हो। तर त्यहाँका पीडित जनताले तपाईंको उपस्थितिको कुनै बोध गरेका छैनन्। दुःख पर्दा राज्यले दिनुपर्ने न्यूनतम आडभरोसा पनि पाएका छैनन्।
राजेन्द्र पराजुली
क्षमाप्रार्थी प्रिय पाठक !
म आफू यति सचेतताका साथ पुस्तक किन्ने र पढ्ने गर्छु भने पाठकले मेरो पुस्तकबारे सोचेका र दिएका प्रतिक्रियाको स्वागत नगरी बस्न म कहाँ सक्छु र! पाठकबाट स्वतःस्फूर्त ढंगमा आएका प्रतिक्रिया मेरो लेखनीको ‘हाइवे’ हो। पाठक नै मेरा गुरु हुन्।
रमेश कुमार
पुरातात्त्विक मोबाइलको ‘जतनशास्त्र’
पुरानो हुँदैमा त्यागिहाल्नुपर्छ भन्नेमा म त्यति विश्वास गर्दिनँ। पुरानो भयो त के भयो? एउटा स्मार्टफोनले जे जे गर्नुपर्ने हो, ती सबै यसले सही सलामत गर्दै आएकै छ।
मधुसूदन प्याकुरेल
बचतकर्ताले कहिलेसम्म यस्तो अन्याय सहेर बस्नुपर्ने?
शासनसत्ताकै केन्द्र काठमाडौंमा नागरिकको रकम डुबेको एक दशक नाघिसक्दा समेत नेपाल सरकार, अदालतबाट न्यायनिसाफ पाउन नसक्नुले लोकतन्त्रले न्याय दिलाउन नसक्ने रहेछ भन्ने महसूस भएको छ।
गोपाल गडतौला
आँगनमै पुस्तकालय
समुदायमा ज्ञानको हस्तान्तरण गर्न व्यक्तिका घरको आँगन आँगनमा चलाइएको निःशुल्क बाकस-पुस्तकालयको अमेरिकी अभ्यास नेपाली टोल-समाजमा पनि गर्न सकिन्छ।
विनय गुरागाईं
रेन्जोलामा खसेको खुशीको आँसु
रेन्जोलापछि चढ्ने डाँडा वा भन्ज्याङ थिएनन्। कामको तनाव, शहरको दौडधूप र अस्तव्यस्तताबाट टाढा प्रकृतिको काखमा बितेका यी १० दिनले शरीरमा ऊर्जा मात्र थपेनन्, आशा–भरोसा राखिरहे जस्तोसुकै कठिनाइ पनि जित्न सकिने आत्मबल पनि दिए।
त्रिवेणी
‘द केरला स्टोरी’: भाजपा-प्रेरित प्रोपगान्डा
भारतमा लोकसभाको निर्वाचन नजिकिंदै गर्दा तथ्यहीन आँकडा प्रस्तुत गरिएको ‘द केरला स्टोरी’लाई सत्तारुढ दलले संरक्षण दिनुले यो फिल्म भाजपा-प्रेरित राजनीतिक कदम भएकोमा द्विविधा छैन।
श्रीजु सरल
समाज र साहसको ऐना ‘राधा’
राधाले ठ्याक्कै के गरिन्, निर्देशकले ‘सिक्रेट’ नै राख्न चाहेका छन्। सबै गुमाएर पनि राधाले फेरि नयाँ सृष्टि गर्ने साहस भने गरेकी छिन्।
श्रीजु सरल
विद्रोहको एक झिल्को ‘प्रकाश’
फिल्मको अन्त्यसम्म आइपुग्दा प्रकाशले प्रेम गुमायो, बा फर्किने आशा गुमायो, सपना गुमायो र आमा पनि गुमायो। तर, के उसले हारेकै हो त? अहँ! प्रकाशको असली कथा बल्ल पो शुरू भयो, सबैथोक गुमाइसकेपछि।
गोपाल गडतौला
आमाको पाठेघर
दशकदेखि हाम्रा चाडपर्व र सबैखाले खुशी खोसिरहेको आमाको रोग निकालियो। तर‚ त्यही दिनदेखि हामी चार जना क्रमैसँग बसेको हाम्रो पहिलो ठेगाना रहेन। अर्थात्, आमासँग अब पाठेघर रहेन।
हिडो भोन एङ्कभोख्त
वाह नेपाल, वाह नेपाली!
यूरोपदेखि एशियासम्मको साइकल यात्रामा मैले अनुभूति गरेको सुखद तथ्यलाई नेपालले पनि पुष्टि गरिदियो। शक्तिको भोक जगाउने व्यवस्थाले मात्रै हामीलाई सकारात्मक परिवर्तनबाट पर पुर्याएको छ।
सुशीला शर्मा
किशोरावस्थाका छोराछोरीलाई के सिकाउने?
आफूले दुःख भोगे पनि आफ्ना सन्तानलाई सुखसयलमा राख्ने भन्दै कतिपय अभिभावकले किशोरावस्थाका छोराछोरीलाई कुनै काम गर्न नलगाउने‚ उनीहरूले भनेका कुरा सबै पूरा गरिदिने गर्छन्। तर‚ यस्तो व्यवहारले उनीहरूलाई सधैं परनिर्भर बनाउन सक्छ।
तुलसीकुमार गुरुङ
पराईभूमिमा जन्मभूमिको माया
भौतिक रूपमा विकसित तथा सुविधा सम्पन्न मुलुक बेलायत र हङकङमा करीब चार दशक बिताए पनि जन्मभूमिको मायाले सधैं सताइरहन्थ्यो। त्यसैले अब बाँकी जीवन जन्मभूमिको सेवामा समर्पण गर्ने योजनामा छु।
गोपाल गडतौला
कुकुरप्रेमी ती महानुभाव
कुकुरलाई परिवारको सदस्य सरह स्नेह गरेर पाल्ने मानिस मात्रै होइन, यसको ठीक विपरीत भान्सामा पसेर खाना खाइदिएको भनी झुन्ड्याएर मार्ने पनि देखेको छु।
रूपा जोशी
अब संसारलाई नयाँ आँखाले हेर्दै छु
उमेरले कब्जा गर्दै गरेको मेरो अनुहारमा कत्ति मसिना चाउरीका रेखा रहेछन्। आँखा, मुख वरिपरि, निदारमा पनि। यस्ती बूढी भइसकेछु जस्तो लाग्यो। आफैंलाई जवाफ दिएँ, ठीकै त भयो नि, कपाल सुहाउँदो अनुहार भयो!
डा. रामु खरेल
यस कारण मैले हेरिनँ विश्वकप फूटबल
फूटबलमा लगाव भए पनि मैले कतार विश्ववकप हेरिनँ। कतारमा ज्यान गुमाउनुभएका मेरा मामाको आत्माले हेर्ने अनुमति दिएन।
निर्जला अधिकारी
शहर र सपनाबीचको ‘एक्लो’ सफर
शहरको किनाराको कथा भए पनि बुद्धिसागरको उपन्यास 'एक्लो' ले शहरको केन्द्रलाई हल्लाउने सामर्थ्य बोकेको छ।
रमेश सायन
‘मृत्युमार्ग’ छिचोल्दै तिलिचो
कुनै गन्तव्य पुग्दा नखसेको मेरो आँसु तिलिचो पुग्दा तुरुक्क भयो। हिमालमा मान्छे थाक्यो भने हिमाललाई नराम्रो देख्दो रहेछ।
जेबी दर्लामी
स्वेच्छाचारी यादव र किचन क्याबिनेटबाट हारेका भट्टराई
जसपाबाट प्रदेश मन्त्री भएकाको स्वकीय सचिव नियुक्त गर्न उपेन्द्रकै हुकुम पर्खनुपर्ने वातावरण बनाइयो। बाबुरामले आफू अध्यक्ष बनेको पार्टीमा श्रीमतीलाई उपाध्यक्ष तथा छोरी र ज्वाइँलाई केन्द्रीय सदस्य बनाएका छन्।
बद्रीप्रकाश ओझा
डाँडाघोपावासीको समस्या कहिले होला समाधान?
यती एअरलाइन्सबाट वर्षौंअघि ठगिएका डाँडाघोपाबासी अहिले छिमेकीबाट ठगिएका छन्। वर्षौंदेखि प्रयोगमा आइरहेको कुलो बन्द गरिदिंदा रोपाइँ गर्नबाट वञ्चित भएका छन्।
नयनराज पाण्डे
गोबर, विज्ञ र कपीराइट
‘म यो देशको होनहार लेखक हुँ। दाम राखेर ढोग्ने चलन आलोचित भएर हटे पनि पछिल्लो भेटमा हजुरको चरणकमलमा साष्टाङ्ग दण्डवत् गरेपश्चात् लालसलाम गरेकै हुँ।’
इन्द्रजित मेस्तर
सङ्क्रमणको जोखिममा सफाइकर्मी
शहर, कार्यालय, अस्पताल, घर सबैको सफाइ गर्ने हामी सफाइ कर्मचारीको सम्मान त परको कुरा, स्वास्थ्य र सुरक्षामा पनि कसैलाई वास्ता छैन।
डा. समीर लामा
यति गरे डाक्टरहरू दुर्गममा जान तँछाड मछाड गर्छन्
रिक्त दरबन्दी स्थायी पदपूर्ति नगरी करारमा एमबीबीएस तथा एमडी गरेका डाक्टर पठाउने र उनीहरूलाई तल्लो तहका स्थायी कर्मचारी जस्तै- हेल्थ असिस्टेन्ट, अहेब लगायतको मातहतमा काम गराउने प्रवृत्ति भएकाले पनि डाक्टरहरू दुर्गममा जान मान्दैनन्।
पूर्ण पी राई
गल्ती कर्मचारीको, दुःख जनतालाई
कर्मचारीहरू जसरी हुन्छ सेवाप्रवाहलाई झन्झटिलो बनाउँछन् र त्यसैको आडमा सेवाग्राहीलाई दुहुन्छन्। बिचौलिया सप्रिन्छन्, कर्मचारी त यसै मोटा, उसै मोटा!
गोपाल गडतौला
एउटा जिज्ञासा बाँकी नै थियो डाक्टर साहेब!
डा. भम्पा राई शरीर बिसाउन भुटानै फर्कन चाहन्थे। उनको यो इच्छा त पूरा भएन, तर भुटानमा मानव अधिकारको कुरा उठ्नासाथ उनको वैचारिक अडान सधैं मानकका रूपमा रहिरहनेछ।
इन्दु थारू
निकुञ्जले थिचिएका आदिवासी
जङ्गल र जनावरलाई एकातिर अनि पुस्तौंदेखि तिनको रेखदेख गर्दै आएका आदिवासीलाई अर्कोतिर पारेर सही अर्थको संरक्षण हुन सक्दैन।
नयनराज पाण्डे
हिसाब, खाता र ताल्चा
“बूढा, विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले तालाबन्दी गर्न थालेको दिनदेखि हाम्रो घरबाट ताल्चा हराउन थालेको छ। के यो संयोग हो?”
1
2
3
4
5
Next
समाचार
हिमालखबर
पश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात
पश्चिम नेपालका उच्च पहाडी भूभागमा हिमपात भएको छ।
हिमालखबर
जटायु रेस्टुराँले बढायो गिद्धको संख्या
गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेस्टुराँका कारण गिद्धको संख्यामा वृद्धि भएको छ।
हिमालखबर
प्रतिगमनतिर फर्कने कुरा गर्नेहरू देशद्रोही हुन् : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनतिर फर्कने कुरा गर्नेहरूलाई देशद्रोहीको संज्ञा दिएका छन्।
टिप्पणी
जाजरकोट भूकम्पले छरपस्ट एनआरएनए विवाद
जाजरकोटका भूकम्पपीडितलाई सहयोगका नाममा व्यक्तिपिच्छेका विज्ञप्ति र राहत घोषणाले गैरआवासीय नेपाली संघभित्रको फूट यसअघि नदेखिएको तहमा छरपस्ट भएको छ।
पीडक जोगाउने स्वार्थमा गुटेरेसको खबरदारी!
प्रधानमन्त्री दाहालको फरक ध्येयले राष्ट्रसंघका महासचिवलाई निम्त्याए पनि गुटेरेस त्यो स्वार्थको पासोमा बाँधिएनन्, पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्नेमा जोड दिए।
के एनआरएनएको औचित्य सकिएकै हो?
एनआरएनए यस्तै रहिरहने हो भने केहीले भन्ने गरेको ‘नन-रिक्वायर्ड नेप्लिज एशोसिएशन’ का रूपमा चित्रित हुन बेर लाग्नेछैन।
उद्यम
सामाजिक सुरक्षा दिवसमा सिप्रदीलाई सम्मान
नेपालकै प्रतिष्ठित ब्रान्ड एवं अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ प्रालिलाई सम्मान गरिएको छ।
क्यासिनो माजोङले पायो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौंस्थित क्यासिनो माजोङले दक्षिणएशिया स्तरको प्रतिष्ठित अवार्ड पाएको छ।
भूकम्पपीडितका लागि युनिलिभरको एक करोड सहयोग
युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.