सबैभन्दा बढी कर तिर्ने ग्लोबल आइएमई ब्यांकलाई सम्मान ब्यांक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर ग्लोबल आइएमई ब्यांक लिमिटेडले तिरेको छ।
ग्लोबल ब्यांकले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ ग्लोबल आईएमई ब्यांक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना ल्याएको छ।