HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
पक्की पुल बनाउन बजेट अभाव भएपछि तमोरमा काठको पुल
पक्की पुल बनाउन बजेट अभाव भएपछि तमोरमा काठको पुल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्रका गाउँ-गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ।
चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालन हुँदै
चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालन हुँदै काठमाडौंको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनरमा सञ्चालन हुने भएको छ।