HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
ओल्गाको अँगालो विनाको अमेरिका
ओल्गाको अँगालो विनाको अमेरिका जेठ दोस्रो साता काठमाडौंबाट क्यालिफोर्निया पुगेकी निर्मला ज्ञवालीलाई यस पटकको अमेरिका यात्राले भने एक्लोपन महसूस गराइरह्यो।
व्यापारी पोसेर बर्बाद बनाइएको बालमन्दिर बेसहारा बालबालिकालाई सहारा दिन खोलिएको संस्थाको जग्गा विना प्रतिस्पर्धा, कौडीको भाउमा व्यापारी घरानालाई सुम्पिइएको प्रकरण खोतल्दै जाँदा राजनीतिक दलसम्मै जोडिएको पाइयो।