विश्व ब्यांकले माथिल्लो अरुणमा लगानी गर्ने, एक खर्ब ३० अर्ब ऋण दिन सकारात्मक अरुण तेस्रो आयोजनाबाट हात झिकेको झण्डै तीन दशकपछि विश्व ब्यांकले नेपालको प्रस्तावित ठूलो जलविद्युत् आयोजना माथिल्लो अरुणमा लगानी गर्ने भएको छ।
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई व्याख्यात्मक घोषणा सहित प्रतिनिधि सभाले अनुमोदन गरेको छ।