HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना सञ्चालन गरिने
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना सञ्चालन गरिने सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ।
दुई परियोजनाका लागि विश्व ब्यांकसँग झण्डै ५३ अर्ब ऋण लिने सम्झौता
दुई परियोजनाका लागि विश्व ब्यांकसँग झण्डै ५३ अर्ब ऋण लिने सम्झौता सरकारले डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि विश्व ब्यांकसँग ४१ करोड ५० लाख अमेरिकी डलर (करीब ५२ अर्ब ९६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ।