एक्लै चुनाव नलड्दासम्म कांग्रेस कमजोर हुँदै जान्छ : डा. कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक्लै चुनाव नलड्दासम्म पार्टी कमजोर हुँदै जाने औल्याएका छन्।
तीनकुनेमा सरकारको बलमिच्याइँ नागरिकको भेला हुन र शान्तिपूर्ण विरोध गर्न पाउने संवैधानिक अधिकार कुल्चिंदै सरकारले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोकेको त छ नै, बाटो हिंडिरहेका मान्छेलाई समेत पक्राउ गरेको छ।