ओलीले गुटेरेसलाई भने- प्रधानमन्त्रीको हिंसालाई बढावा दिने क्रियाकलापले असहज भएको छ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंग्याउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा हिंसालाई बढावा दिने प्रधानमन्त्री पुष्पकमल दाहालका क्रियाकलापले असहज भएको बताएका छन्।
चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु काठमाडौं आइपुगेका छन्।