समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बेनीमा ठडियो भिडन्तको निशानी
अफगानसँग पराजित भएसँगै नेपाल एशिया कपबाट बाहिरियो
ध्रुवे हात्तीलाई रेडियो कलर जडान गर्न टोली परिचालन
५८ वर्षअघि बुटवल इन्स्टिच्युट बनाउन हफ्टनले खाएको हन्डर
खराब नै हो र पूँजीवाद?
तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द
सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरि स्थगित
बाबु शेर्पाले जिते एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि
साढे ६ किलो सुन सहित विदेशी नागरिक पक्राउ
युक्रेनी सेनाको कब्जामा रहेका प्रतीक भन्छन्, “रूस नआउनू, पैसा र पासपोर्ट मात्र सबथोक होइन”
मनोरञ्जन
चलचित्र दिमाग खराबको प्रदर्शन रोक्ने निर्णय
हिमालखबर
चलचित्र प्रदर्शकबाट अन्यायपूर्ण व्यवहार खेपेको भन्दै नेपालमा चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन रोकिने भएको छ।
काठमाडौंमा नयाँ फिल्म हल
काठमाडौंको नयाँ बानेश्वरमा नयाँ फिल्म हल खुलेको छ।
‘यस्तै हो लाइफ’ असार १५ बाट प्रिमियर हुँदै
ईलम दीक्षितको निर्देशनमा बनेको वेब सिरिज ‘यस्तै हो लाइफ’ भोलिबाट प्रिमियर हुँदै छ।
कलाकारितामा ‘कमब्याक’ गर्दै धुर्मुस-सुन्तली
“रङ्गशाला निर्माणका लागि त अझै दिनदिनै खटेका छौं। तर, हिजोको जस्तै सबै कुरा त्यागेर सामाजिक काममा फर्किन सकिन्न।”
देशभर रोकियो भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन
भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन देशभर रोकिएको छ।
फ्राइडे रिलिज: ‘आदिपुरुष’, ‘फ्ल्याश’ र ‘एलिमेन्टल’ प्रदर्शनमा
नेपाली सिनेमाघरमा आजबाट तीन नयाँ चलचित्र ‘आदिपुरुष’, ‘फ्ल्याश’ र ‘एलिमेन्टल’ प्रदर्शनमा आएका छन्।
प्रतिलिपि अधिकार: सर्जक बेखबर हुँदा सीमित समूहको रजाइँ
प्रतिलिपि अधिकार र यसको संरक्षणबारे सर्जकहरूमा पर्याप्त जानकारी नहुँदा सिर्जना दर्ता र अधिकार हननबारे उजुरी नगर्ने प्रवृत्तिका कारण सीमित समूहले लाभ लिइरहेका छन्।
हङकङ र बेलायतमा पनि ‘नाङ्गो गाउँ’ को राइट्स बिक्री
मध्यपूर्वी एशिया, अमेरिका, क्यानाडापछि फिल्म ‘नाङ्गो गाउँ’ को हङकङ र बेलायतको राइट्स पनि बिक्री भएको छ।
फ्राइडे-रिलिज : ‘टुल्की’, ‘हुक्का’ र ‘द लिटल मर्मेड’ सिनेमाघरमा
आजबाट ‘टुल्की’, ‘हुक्का’ र ‘द लिटल मर्मेड’ चलचित्र प्रदर्शनमा आएका छन्।
फ्राइडे-रिलिज: ‘डाकिनी’, ‘ए साथी सुन’ र ‘फास्ट एक्स’ सिनेमाघरमा
आजबाट दुई नेपाली र एक हलिउड फिल्म नेपाली सिनेमाघरमा प्रदर्शनमा आएका छन्।
नेफ्टा अवार्डको मनोनयन सार्वजनिक (सूची)
११औं ‘नेफ्टा फिल्म अवार्ड’ को मनोनयन सार्वजनिक गरिएको छ।
पाठशालामा शेक्सिपयरको ‘टुभेल्थ नाइट’ मञ्चन
प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको नाटक ‘टुभेल्थ नाइट’ काठमाडौंमा मञ्चन गरिएको छ।
ऐना झ्यालको पुतलीः लाखौं चेलीको आँसु मुछिएको कथा
ऐना झ्यालको पुतली ठेट नेपाली सिनेमा हो। अर्गानिक नेपाली सिनेमा कस्तो हुन्छ भनेर कसैले सोध्यो भने हामी अब भन्न सक्छौं‚ ऐना झ्यालको पुतली जस्तो।
माओवादी सशस्त्र द्वन्द्व बुझाउने तीन चलचित्र
कुन चलचित्रले कति पैसा कमायो भन्ने कुरालाई एकातिर राखेर कला र कथाको कोणबाट नियाल्दा यी तीनै चलचित्र द्वन्द्वकालीन नेपाली समाजको अध्ययनका प्रभावशाली सिर्जनात्मक अभिव्यक्ति हुन्।
अलग धारको अप्ठेरो
मौलिक विषय, स्थानीय संस्कृति र रैथाने परिवेशमा अलग धारका नेपाली फिल्म बन्ने क्रम बढे पनि उल्लेख्य दर्शकको साथ नपाउँदा यसको विस्तारको बाटो चुनौतीपूर्ण बनेको छ।
कान्स वर्ल्ड फिल्म फेस्टिभलमा नेपालको ‘सर्भाइभल लिभिङ थ्रु कोभिड'लाई अवार्ड
हिमालखबर
किरातेश्वरमा मनोजको बाँसरीको धुन
बाँसुरीबादक मनोज सिंह नेवाःले पाशुपत क्षेत्रमा रहेको किरातेश्वर मन्दिर परिसरमा बाँसुरीको धुन प्रस्तुत गरेका छन्।
दरबारमार्ग महोत्सवको तयारी पूरा
काठमाडौंको दरबारमार्गमा आयोजना हुने १५औं दरबारमार्ग महोत्सवको तयारी पूरा भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
२३ मंसीरदेखि किम्फ, यस्ता छन् आकर्षण
२३ मंसीरदेखि काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९औं संस्करण शुरू हुने भएको छ।
कुखुरा भुत्ल्याउने कामदेखि युनिसेफको अवार्डसम्म
११४ देशका १७ सय फिल्ममध्ये १३ मिनेटको यस लघु चलचित्र पहिलो भएको हो। खत्री भन्छन, “मुगुका बालबालिकाको आवाज देशले सुनोस् भन्ने आशा थियो, अब विश्वले थाहा पाउने भयो । यति ठूलो अपेक्षा गरेको थिइनँ।”
‘निफ’ अब वैशाखमा, ५२ देशका ४०० भन्दा बढी फिल्मले सहभागिता जनाउने
चौंथो संस्करणको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को मिति सरेको छ। १२-१६ फागुन २०७७ मा काठमाडौंमा हुने भनिएको महोत्सव अब २३-२७ वैशाख २०७८ मा हुनेछ।
नाटकघर खोल्ने पहलमा रंगकर्मीहरु
नेपाल चलचित्र संघले १० पुसबाट सिनेमाघरहरु खोल्ने घोषणा गरेपछि रंगकर्मीहरु पनि नाटकघर खोल्न छलफलमा जुटेका छन्।
प्रीति कौरको नयाँ गीत ‘चिम्लेर आँखा’ सार्वजनिक
गायिका प्रीति कौरको नयाँ गीत ‘चिम्लेर आँखा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। पप–रक जेनराको उक्त गीत कौरले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन्।
‘किम्फ’ को चौथो दिन ‘डिजिटल डायरी’ को प्रदर्शन
‘भर्चुअल’ रूपमा काठमाडौंमा जारी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौं संस्करणको चौथो दिन ‘डिजिटल डायरी’ सँगै तीन प्रतिस्पर्धी फिल्म प्रदर्शन भएका छन्। साथै उक्त फिल्महरूमाथि ‘भर्चुअल’ अन्तरक्रिया समेत भएको छ।
‘भर्चुअल किम्फले दर्शकको दायरा बढायो’
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अठारौं संस्करण ‘भर्चुअल’ रूपमा चलिरहेको छ। बिहीबारदेखि शुरू भएको महोत्सव २९ मंसीरसम्म चल्नेछ।
यस वर्ष ‘भर्चुअल’ किम्फ, पाँच दिनमा ३० वटा फिल्म देखाइने
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अठारौं संस्करण ‘भर्चुअल’ रूपमा आयोजना हुने भएको छ। यो वर्षको किम्फमा ३० वटा चलचित्र देखाइनेछ।
बलिउडमा पिता र पुत्र दुवैसँग 'अनस्क्रिन रोमान्स' गर्ने यी अभिनेत्री
नायकको तुलनामा नायिकाको फिल्मी करिअर छोटो हुने मानिन्छ। तर, बलिउडका केही अभिनेत्री यस्ता छन्, जसले फिल्ममा पिता र पुत्र दुवैसँग रोमान्स गरेका छन्।
चलचित्र छायांकन खुलाउन सरकारसँग निर्माता संघको आग्रह
सरकारले चलचित्र क्षेत्र सञ्चालन गर्न दिए जनस्वास्थ्यका मापदण्ड अपनाएर चलाउन आफूहरु तयार रहेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए।
शिव परियार भन्छन्- ‘खल्लो लाग्छ भर्चुअल कन्सर्ट’
लाइभ कार्यक्रममा जस्तो भर्चुअल कन्सर्टमा दर्शकसँग प्रत्यक्ष अन्तर्क्रिया नहुने भएकाले रमाइलो नलाग्ने गायक शिव परियारको अनुभव छ। उनी भन्छन्, “दशैंमा अमेरिका बसेका बुवाबाट टीका थाप्नु जस्तै हो, भर्चुअल कन्सर्ट। टीका त लगाइन्छ, तर अनुभूति गर्न नै सकिंदैन।”
चलचित्र छायांकनको अनुमति दिन सरकासँग माग
नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो।
1
2
3
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.