कृत्रिम बुद्धिमत्ताले करीब ४० लाख रोजगारी सङ्कटमा पार्ने दक्षिण कोरियाको केन्द्रीय ब्यांकले अबको दुई दशकमा कोरियामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले झन्डै ४० लाख रोजगारी सङ्कटमा पार्ने बताएको छ।
अनलाइनले सुलभ बनाएको सरकारी सेवा केही सरकारी कार्यालयले अनलाइन मार्फत सेवा प्रदान गरेर सेवाग्राहीलाई घरबाटै सेवा लिने सुविधा उपलब्ध गराएका मात्रै छैनन्, सरकारी कामलाई छिटो, छरितो र सहज पनि बनाएका छन्।