भद्रकालीस्थित राणाकालीन सत्तललाई परम्परागत शैलीमै जीर्णोद्धार गर्न माग श्री लुँमधि अजिमा (भद्रकाली) परिसरमा रहेको सत्तल राणाकालमा जे-जस्तो शैलीमा थियो, त्यही शैलीमा जीर्णोद्धार गर्न नागरिक अगुवाले माग गरेका छन्।
बुद्ध जन्मस्थल लुम्बिनीमा हवन बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल लुम्बिनी परिसरमा हिन्दू धर्मग्रन्थहरूमा उल्लेख नै नभएको रुम्मिनदेईको नाममा हिन्दू परम्परा अनुसार हवन गरिनु झट्ट हेर्दा केही व्यक्तिको लहडबाजी देखिन्छ। तर, यो लहडबाजी मात्रै होइन‚ गम्भीर र संवेदनशील विषय हो।