सरकारकाे हतास मनोविज्ञान, दुई दिनमै निषेधाज्ञाका चार निर्देशन जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरले दुई दिनमा जारी गरेको निषेधाज्ञा सम्बन्धी चार वटा आदेश असंवैधानिक, स्वेच्छाचारी तथा बदनियतपूर्ण रहेको जानकारहरू बताउँछन्।
स्वर्णिम वाग्लेले कांग्रेस छोड्नुकाे भित्री कारण अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो क्षमताको मूल्याङ्कन नभएकाले कांग्रेस छोडेको जिकिर गरेका छन्। के कांग्रेस छोड्नुको कारण त्यही हो त?