HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार टिप्पणी
जवाफदेहीबाट पन्छिन लोकरिझ्याइँको सहारा
जवाफदेहीबाट पन्छिन लोकरिझ्याइँको सहारा प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपको छानबिन गर्ने गरी मार्गप्रशस्त त गरेनन् नै, लोकजनमा भ्रमपूर्ण अतिरञ्जना सिर्जना गर्ने बदनियतका साथ लोकरिझ्याइँलाई नै निरन्तरता दिए।
चिकित्सक संघको असंवैधानिक र अमानवीय आन्दोलन
चिकित्सक संघको असंवैधानिक र अमानवीय आन्दोलन बिरामी सुरक्षा दिवसकै दिन ६० हजार बिरामीलाई उपचार पाउने हकबाट वञ्चित गरेको नेपाल चिकित्सक संघको अमानवीय र असंवैधानिक आन्दोलन तत्काल फिर्ता लिनुपर्छ।