HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
रिगल ढकाल जेल चलान
रिगल ढकाल जेल चलान सर्वोच्चको आदेशपछि पक्राउ परेका रिगल ढकाललाई जेल चलान गरिएको छ।
सुन तस्करीमा संलग्न चिनियाँ नागरिक सहित सात जना पक्राउ
सुन तस्करीमा संलग्न चिनियाँ नागरिक सहित सात जना पक्राउ करीब एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा बिहीबार साँझसम्म एक जना चिनियाँ नागरिक सहित सात जना पक्राउ परेका छन्।