HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल विरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर
इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल विरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेल विरुद्ध जिल्ला अदालत, काठमाडौंमा यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ।
गौशाला २६ को परिचय सार्वजनिक गर्नेहरूमाथि अनुसन्धान गर्दै प्रहरी
गौशाला २६ को परिचय सार्वजनिक गर्नेहरूमाथि अनुसन्धान गर्दै प्रहरी बलात्कार मुद्दामा अदालतबाट दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (परिवर्तित नाम) को परिचय सार्वजनिक गर्नेहरूमाथि प्रहरीले अनुसन्धान शुरू गरेको छ।