HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
बौद्धिक चोरी र भ्रष्टाचारको आरोप लागेका व्यक्ति पनि उपकुलपतिको ‘शर्टलिस्ट’ मा
बौद्धिक चोरी र भ्रष्टाचारको आरोप लागेका व्यक्ति पनि उपकुलपतिको ‘शर्टलिस्ट’ मा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिने ४३ जनामध्ये १४ जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ‘शर्टलिस्ट’ मा छनोट गरिएको छ।