तनावपूर्ण खेलमा ब्राजिललाई हराउँदै अर्जेन्टिना विजयी विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटतर्फ आज भएको खेलमा ब्राजिललाई हराउँदै अर्जेन्टिना विजयी भएको छ।
मेस्सीको पुनरागमन खेलमा इन्टर मियामी पराजित, ‘प्लेअफ’ मा पुग्ने सम्भावना समाप्त मेजर लिग सकर (एमएलएस)को ‘प्लेअफ’ चरणमा पुग्ने इन्टर मियामीको गणितीय सम्भावना सकिएको छ।