समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
उपरथी अशोक सिग्देलको जन्ममिति पनि विवादित, अख्तियारद्वारा रक्षामा पत्राचार
पश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात
जटायु रेस्टुराँले बढायो गिद्धको संख्या
कपाल काट्न दुई दिनअघि नाम दर्ता
प्रतिगमनतिर फर्कने कुरा गर्नेहरू देशद्रोही हुन् : ओली
‘जलवायु परिवर्तन रोक्न पेट्रोल, डिजेलको उत्पादन रोक्नैपर्छ’
गहन र खोजी रिपोर्टिङ गर्न नेपाली मिडियामा पर्याप्त लगानी छैन
धेरै राजनीतिकर्मी, नागरिक अगुवा र पत्रकार प्रचण्डका पिछलग्गु बने : रवीन्द्र मिश्र
अपांगता भएका व्यक्तिलाई हवाई भाडामा छूट दिने निगमको घोषणा
राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ मा
विचार
सुशील पौडेल
सामान्य सुधारबाटै सम्भव छ छरितो न्यायालय
वेलैमा मुद्दा फर्स्योट गरी सर्वसाधारणलाई छिटोछरितो न्यायको अनुभूति दिलाउन न्यायालयमा सामान्य संरचनात्मक र व्यवस्थापकीय सुधार गरे पुग्छ, जुन अहिलेकै स्रोतसाधनबाट सम्भव पनि छ।
लिला न्याइच्याई
के चीन नेपाललाई चिन्नै चाहँदैन?
नेपालले चीन र चीनले नेपाल चिन्दैन भन्ने टिप्पणी व्यापक भए पनि चिनियाँहरू नेपाल लगायत देश बुझ्न प्रयासरत नै रहेको पाइन्छ।
कनकमणि दीक्षित
टिकटक बन्देज : घातक स्वेच्छाचारिता
टिकटकमा प्रतिबन्धले कुनै अन्तर्राष्ट्रिय कीर्तिमान हासिल गरेको नभई ‘भुइँमान्छे’ को जीविका, मनोरञ्जन, कल्पनाशीलता र स्वाभिमानसँग खेलबाड गरेको छ, लोकतन्त्रलाई एक खुट्किला तल झारेको छ।
भीम ढुंगाना
बिर्सनै नहुने पीडित समुदाय
जलवायुको नाममा देशले त केही बजेट पाएको छ। तर के त्यो स्रोतमा स्थानीय तहले पहुँच पाएको छ त?
हर्ष मंदर
उत्तराखण्डमा राज्य समर्थित राजनीतिक हिन्दूत्वले जातीय सफायालाई कसरी गरिरहेछ मलजल?
हिन्दू अतिवादी संगठनले हिमाली राज्य ‘उत्तराखण्ड’ लाई हिन्दूको ‘पवित्र भूमि’ र मुसलमानको उपस्थितिलाई ‘प्रदूषणकारी’ संज्ञा दिइरहेका छन्।
महेश्वर आचार्य
देशमै केही गर भन्ने योजना खोइ?
सिद्धान्ततः नागरिकले अनुभूत गर्ने गरी जीवनमा आउने सकारात्मक परिवर्तनलाई विकास भनिए पनि अहिले भने युवा र उनीहरूका आमाबुबाले अनुभूत गर्ने विकास राहदानीमा भिसाको ठप्पामा सीमित छ।
सुशील ज्ञवाली
यस्ताे हुनुपर्छ जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
अहिले बलिया स्थानीय र प्रदेश सरकार पनि छन्, जुन २०७२ को भूकम्प जाँदा थिएनन्। अब प्रदेश र स्थानीय सरकारलाई अघिल्लो पंक्तिमा राखेर पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाउनुपर्छ।
वसन्त महर्जन
लुम्बिनीबाट गुटेरेसले दिएको सन्देश
लुम्बिनीलाई व्यावहारिक रूपमै विश्व शान्तिको प्रतीक बनाएर संयुक्त राष्ट्रसंघ आफ्नो मिसनलाई अगाडि बढाउन चाहन्छ। यो भनेको नेपाललाई विश्वमञ्चमा उभिने राम्रो अवसर हो।
क्याथेरिन रेनोल्ड्स ल्वीस
प्रिय पत्रकारहरू, हामीलाई जोगाउन कोही आउनेछैन
मिडिया व्यवसायमा शुरू भएको आमकटौती र अवकाशको यो समयमा हामीले हरेक उथलपुथल भोग्न तयार हुनुपर्ने भएको छ।
दीनानाथ भण्डारी
पश्चिम नेपालको भूकम्पको सन्देश
विपद् व्यवस्थापन प्रभावकारी बनाउन विपद्को प्रकृति र प्रभावस्तर अनुसार तहगत, निकायगत जिम्मेवारी वहन गर्ने परिपाटी बसाउन जरुरी छ।
गौरव भट्टराई
आत्मप्रचारमा सीमित चीनको नेपाल अध्ययन केन्द्र
चीनको नेपाल सम्बन्धी ज्ञान उत्पादन गम्भीर र अनुसन्धानमूलकभन्दा बढी चीनको प्रचारकै निरन्तरता हो।
ब्रह्म चेलानी
भारतको शान्त उदय
चीनको चार दशक लामो आर्थिक वृद्धिको अन्त्यले जनसांख्यिक रूपमा एशियाको अर्को ठूलो देश भारतको उदयलाई भने राहत महसूस गराएको छ।
योगेश राज
अर्थ-राजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण
नेपाली समाजमा जीवनकर्म र चेतनालाई सुघड, सबल र गम्भीर बनाउँदै लैजाने हो भने कलात्मक उचाइमा उक्लेर इतिहास लेख्नपर्ने हुन्छ।
विवेक ओझा
धर्तीबाट हतियार विनाशको कामना
युद्ध उप्रान्तको सन्नाटा मौनता होइन। त्यसले हजारौं प्रश्न जपिरहेको हुन्छ। प्रत्येक आँसु र रगतको थोपाले न्यायको तराजु मागिरहेको हुन्छ। महाभारत, विश्वयुद्ध लगायत तमाम युद्ध जस्तै ‘ऐंठन’ को मूल पात्र बबनकुमारले न्यायको तराजु मागिरहेको छ।
लोकेन्द्र ओली
दशैंको बहानामा अदालतमा किन १५ दिन बिदा?
बिदा धेरै लामो भयो, जनताका काम गर्नुपर्छ भनेर नै दशैंको १५ दिने बिदालाई पाँच दिनमा झारिएको हो। तर यो निर्णयले अदालतलाई छोएन। जबकि मुद्दाको चाङ हेर्दा अतिरिक्त समयमा समेत अदालत चलाउनुपर्ने देखिन्छ।
विपिन आचार्य
किन मन्द छ कम्युनिस्ट आन्दोलनको गति?
पटक पटकका आर्थिक मन्दीमा सर्पले जसरी काँचुली फेरेर पूँजीवाद तङ्ग्रिए जस्तै साम्यवादीहरूले पनि युगसुहाउँदो कार्यदिशा बनाएर जनवादी क्रान्ति निर्धारण गर्न जरुरी देखिन्छ तर मार्क्सवादलाई तोडमोड नगरीकन।
कमल मादेन
किसानलाई घोप्टे काँडाको व्यथा
मिचाहा वनस्पति घोप्टे काँडा (मिमोसा डिप्लोट्रिका)ले खेतीमा असर पुर्याउनुका साथै यसको घाँस खाएर खसीबाख्रा मर्ने भएकाले यसको नियन्त्रणमा तत्कालै प्राथमिकता दिइनुपर्छ।
विश्व पौडेल
के हो नोबेल पुरस्कार जित्ने अर्थशास्त्री क्लाउडिया गोल्डिनको योगदान?
गर्भनिरोधक चक्कीहरूको आविष्कारले महिलाको छनोटको अवसर, उच्च शिक्षा, स्वतन्त्रता, श्रम शक्ति सहभागिता र उत्पादकत्वमा ठूलो प्रभाव पारेको दृष्टिकोण गोल्डिनले पेश गरेकी छिन्।
राजेश पौडेल
आशा जगाउन मनोसामाजिक सहयोग
आत्महत्याका पछाडि जैविक, मनोवैज्ञानिक, सामाजिक लगायत विविध कारण हुन सक्छन्। त्यसैले आत्महत्या न्यूनीकरणका लागि व्यक्ति, परिवार, समाज र राज्य सबैले आआफ्नो ठाउँबाट गम्भीर भएर अगाडि बढ्नुपर्ने हुन्छ।
हिरा विश्वकर्मा
डा. तोसिमाको पानी प्रकरण र जंगबहादुरको १७७ वर्ष पुरानाे सन्दर्भ
खासगरी वामपन्थी राजनीति गर्नेहरू पञ्चायतकालको भूमिगत जीवनमा धेरैजसो दलितको घरमा आश्रय लिन्थे। पाल्पा, तानसेनस्थित मेरो घरमा पनि तत्कालीन मालेका नेताहरू आउँथे।
जीवनप्रसाद राई
कृषिमा गिरेको साख
आधुनिक कृषिमा पदार्पणका हिसाबले भारत–चीनलाई प्रविधि र पद्धति बेच्ने हैसियतमा हुनुपर्ने हामी अझै स्रोतसाधनकै निम्ति कोकोहोलो मच्चाइरहेछौं।
विमल ज्ञवाली र गोविन्द न्यौपाने
पर्यटन प्रवर्द्धनको प्रभावकारी उपाय मौखिक प्रचार
मन्त्रालय, पर्यटन बोर्ड र निजी संस्थाका केही पदाधिकारीलाई विदेश पठाएर गरिने खर्चिलो तर अत्यन्तै सस्तो प्रचारभन्दा विदेशी लेखक, पत्रकार, सेलिब्रेटीहरूलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याई भरपूर मनोरञ्जन र सन्तुष्टिका साथ सत्कार गरियो भने पर्यटन प्रवर्द्धन प्रभावकारी हुन्छ।
लक्ष्मण श्रेष्ठ
नेपाली प्रजातान्त्रिक आन्दोलनको घरेलु जग
आज हामी जहाँ छौं, जुन खुला वातावरणको रोमाञ्चकारी अनुभव गरिरहेका छौं र भविष्यका लागि स्वप्निल भइरहेका छौं, ती सबै प्रजापरिषद्को प्रयत्न विना सम्भव थिएनन्। सात सालको क्रान्ति त त्यसैको अविच्छिन्न शृङ्खला थियो।
हिमालखबर
विदेशी औषधि कम्पनीको नेपालमा दर्ता किन आवश्यक?
विदेशी औषधि कम्पनीहरू नेपालमा दर्ता नभएकै कारण सरकारले ठूलो परिमाणमा कर त गुमाइरहेकै छ, तिनका उत्पादनका कारण स्थानीयले क्षति बेहोर्नुपरे जवाफदेह बनाउने संयन्त्र समेत छैन।
समाचार
हिमालखबर
पश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात
पश्चिम नेपालका उच्च पहाडी भूभागमा हिमपात भएको छ।
हिमालखबर
जटायु रेस्टुराँले बढायो गिद्धको संख्या
गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेस्टुराँका कारण गिद्धको संख्यामा वृद्धि भएको छ।
हिमालखबर
प्रतिगमनतिर फर्कने कुरा गर्नेहरू देशद्रोही हुन् : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनतिर फर्कने कुरा गर्नेहरूलाई देशद्रोहीको संज्ञा दिएका छन्।
टिप्पणी
जाजरकोट भूकम्पले छरपस्ट एनआरएनए विवाद
जाजरकोटका भूकम्पपीडितलाई सहयोगका नाममा व्यक्तिपिच्छेका विज्ञप्ति र राहत घोषणाले गैरआवासीय नेपाली संघभित्रको फूट यसअघि नदेखिएको तहमा छरपस्ट भएको छ।
पीडक जोगाउने स्वार्थमा गुटेरेसको खबरदारी!
प्रधानमन्त्री दाहालको फरक ध्येयले राष्ट्रसंघका महासचिवलाई निम्त्याए पनि गुटेरेस त्यो स्वार्थको पासोमा बाँधिएनन्, पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्नेमा जोड दिए।
के एनआरएनएको औचित्य सकिएकै हो?
एनआरएनए यस्तै रहिरहने हो भने केहीले भन्ने गरेको ‘नन-रिक्वायर्ड नेप्लिज एशोसिएशन’ का रूपमा चित्रित हुन बेर लाग्नेछैन।
उद्यम
सामाजिक सुरक्षा दिवसमा सिप्रदीलाई सम्मान
नेपालकै प्रतिष्ठित ब्रान्ड एवं अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ प्रालिलाई सम्मान गरिएको छ।
क्यासिनो माजोङले पायो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौंस्थित क्यासिनो माजोङले दक्षिणएशिया स्तरको प्रतिष्ठित अवार्ड पाएको छ।
भूकम्पपीडितका लागि युनिलिभरको एक करोड सहयोग
युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.