HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थलगत
थारू जंगल विना बाँच्दैन, सेना जंगल छिर्नै दिंदैन  घाँसदाउरादेखि धार्मिक रिवाजसम्मका लागि जंगलमा निर्भर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका थारू समुदाय वन पैदावारको संकलन र उपभोगमा अवरोध हुँदा निकुञ्जसँग निरन्तर द्वन्द्वमा छन्।
स्मृतिमा टेकेको काेशी विराेधी आन्दोलन, होला त सफल? कोशी नामकरणको विरोधमा आन्दोलित पूर्वी नेपालको असन्तोषको जग सात सालदेखिकै आक्रोशसँग जोडिन्छ। विभिन्न समयमा भिन्दाभिन्दै राजनीतिक शक्तिको मुद्दा बनेको यो विषयलाई संवादबाट टुङ्गो नलगाए भविष्यमा पनि आन्दोलन उठिरहन सक्छ।