HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
जंगली च्याउ खादा एक जनाको मृत्यु, चार बिरामी
जंगली च्याउ खादा एक जनाको मृत्यु, चार बिरामी जंगली च्याउ खादा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना बिरामी परेका छन्।
आगलागीमा गुम्यो जायजेथा
आगलागीमा गुम्यो जायजेथा आगलागीका कारण ४६ परिवारका घर खरानी भएका छन्।