HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
कोटिहोमलाई लिएर स्थानीय सरकार र विवादित धर्मगुरुबीच जुहारी चौताराका रूख ठुटो पारेर आलोचना खेपिरहेका विवादित धर्मगुरु विजय कृष्णमूर्तिले स्थानीय सरकारले अनुमति नदिए पनि पोखरामा कोटिहोम लगाइछाड्ने चेतावनी दिएका छन्।
२० पटक धाउँदा पनि वडाध्यक्षले सिफारिश दिएनन् दुबईमा मृत्यु भएका श्रीमान्‌को बीमा बापतको रकम दाबी गर्न २० पटक वडा कार्यालय धाउँदा पनि सिफारिश नपाएको पीडितले गुनासो गरेकी छन्।