जसले अरूलाई सघाउँदा-सघाउँदै ‘हिमाल जिते’ नौ वर्षअघिसम्म संखुवासभाको थाङ्गे गाउँमा ‘मन्तरे लामा’ भनेर चिनिने तेन्जिङ शेर्पा अहिले सबैभन्दा छिटो संसारका अग्ला १४ हिमाल चढ्ने विश्वकीर्तिमानी आरोही बनेका छन्।
नेपालमा के गर्दै छन् कीर्तिमानी आरोही राइनहोल्ड मेस्नर? मृत्यु र जीवनको दोसाँधबाट जुधेर आएका राइनहोल्ड मेस्नर अहिले ७७ वर्षको उमेरमा पर्वतारोहण कलाका दार्शनिक बनेका छन्।