HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोशी नामकरण विवाद
स्मृतिमा टेकेको काेशी विराेधी आन्दोलन, होला त सफल?
स्मृतिमा टेकेको काेशी विराेधी आन्दोलन, होला त सफल? कोशी नामकरणको विरोधमा आन्दोलित पूर्वी नेपालको असन्तोषको जग सात सालदेखिकै आक्रोशसँग जोडिन्छ। विभिन्न समयमा भिन्दाभिन्दै राजनीतिक शक्तिको मुद्दा बनेको यो विषयलाई संवादबाट टुङ्गो नलगाए भविष्यमा पनि आन्दोलन उठिरहन सक्छ।