एक्लै चुनाव नलड्दासम्म कांग्रेस कमजोर हुँदै जान्छ : डा. कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक्लै चुनाव नलड्दासम्म पार्टी कमजोर हुँदै जाने औल्याएका छन्।
रास्वपा उपसभापतिमा वाग्ले, सहमहामन्त्रीमा श्रेष्ठ र आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले र सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्।