HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
सहकारी ठगी छानबिनको सहमति कांग्रेसद्वारा अनुमोदन
सहकारी ठगी छानबिनको सहमति कांग्रेसद्वारा अनुमोदन नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि गरिएको सहमति अनुमोदन गरेको छ भने अब संसदीय छानबिन समिति गठन हुने भएको छ।
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत विरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।