HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्मार्ट सिटी : ‘असम्भव’ आयोजनाको घानमा पिसिएका उपत्यकावासी स्मार्ट सिटीको बहुचर्चित परियोजना उच्च लागत चाहिने भएपछि अनिश्चित बनिरहँदा काठमाडौं उपत्यकाका बासिन्दा आफ्नो जग्गाको उपयोग गर्न वर्षौंदेखि वञ्चित छन्। अर्कातिर, यस योजनामा सम्पूर्ण रूपमा संघ हावी हुँदा स्थानीय तहको अधिकार कुण्ठित भइरहेको छ।
अनि मनिता हिंड्न थालिन्
अनि मनिता हिंड्न थालिन् जन्मेदेखि स्वाभाविक शारीरिक विकास नभएकाले गत वैशाखसम्म एउटा कोठामै सीमित मनिताको जीवनमा एकाएक कायापलट आएको छ, संसार फराकिलो भएको छ, उनी स्कूल जान थालेकी छन्।