HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्राङ्कको नाममा हिंसा‚ के छ कानूनी व्यवस्था?
प्राङ्कको नाममा हिंसा‚ के छ कानूनी व्यवस्था? नेपालमा प्राङ्ककै कारण अहिलेसम्म ज्यान जानेसम्मको घटना नभए पनि धेरै हिंसामा परेका छन्। तर‚ विदेशमा भने ज्यान जानेसम्मका घटना भएका छन्।
जसरी गाउँ लगिंदै छ, त्यसरी नै काठमाडौं ल्याइदिन्छन् त?
जसरी गाउँ लगिंदै छ, त्यसरी नै काठमाडौं ल्याइदिन्छन् त? बालाजु बसपार्कमा भेटिएकी अप्सराले आफ्ना श्रीमान्‌ले भारतमा काम गर्ने सोच बनाएको बताउँछिन्। “भोट हाल्न त अब ठ्याक जुरे जस्तो हो। आधा पैसा हामीले र आधा गाउँबाट मिलाएका रहेछन्,” अप्सरा भन्छिन्, “घर पुग्न एक जनाकै २७ सय भाडा लाग्छ, एक जनाको भाडामा दुई जना जान पाउने भएपछि हिंडेका हौं।”