अफगानसँग पराजित भएसँगै नेपाल एशिया कपबाट बाहिरियो अफगानिस्तानसँग पराजित भएसँगै नेपाल एसीसी यू-१९ एशिया कपबाट बाहिरिएको छ।
विश्वकप : अस्ट्रेलिया फाइनलमा आईसीसी पुरुष एकदिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलिया विजयी भएको छ।