HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
बलिराजाले पठायो कि बलिहाङले?
बलिराजाले पठायो कि बलिहाङले? धर्मात्मा राजालाई बचाएकोमा जनताले हर्षोल्लासका साथ घरघर डुलेर खुशी बाँड्न थाले। चेलीहरूको हातबाट भाइटीका, माला लगाएर मासु सेलरोटी खानेकुरा खाएर खुशी साटासाट गरे। देउसी भइलो खेल्दा ‘हामी त्यसै आएको होइन बलिराजाले पठाएको’ भनेर तिहारमा भट्याउने चलन त्यहींबाट चलेको विश्वास गरिन्छ।
को हुन् धनकुटा गौंडाका पहिलो प्रशासक?
को हुन् धनकुटा गौंडाका पहिलो प्रशासक? जिल्ला प्रशासन कार्यालय, धनकुटाको वेबसाइटमा धनकुटा गौंडाका पहिलो प्रशासकका रूपमा बख्तावरसिंह बस्नेतको नाम छ। उनको कार्यकाल वि‍सं १८६८ देखि १८७८ सम्म भएको उल्लेख छ।