‘गाउँमा औषधि त पुग्न सक्या छैन, मल कहाँबाट पुग्नु!’ देशभरका तीन हजार ४०० किसानका खेतको माटो परीक्षण गर्दा लमहीका प्रेम चौधरी र मुसिकोटका कृष्णबहादुर खड्काको खेतको माटो उत्कृष्ट ठहरियो। उनीहरूले कसरी जोगाए माटो?
‘भिज्युअल आर्ट’मा गोर्खा सैनिकका श्रीमतीको जीवन भोगाइ अहिलेसम्म युद्धमा होमिएका गोर्खा सैनिकका बहादुरीका कथा पढ्यौं। उनीहरूका श्रीमतीको जीवन भोगाइ कस्तो होला? सुजाना थापा श्रीसले यही फरक पाटो उधिनेकी छन्।