HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
बचतकर्ताकाे रकम ब्यांकमै असुरक्षित
बचतकर्ताकाे रकम ब्यांकमै असुरक्षित ब्यांकमा रकम राखेका ललितपुरको गोदामचौरका लेखपढ गर्न नजान्ने र पाका उमेरका केही बचतकर्ता वित्तीय कारोबारमा ब्यांकका कर्मचारीमा भर पर्दा ठगिएका छन्। छानबिन शुरू भएपछि भने ब्यांकले रकम फिर्ता गरेकाे छ।
१३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार
१३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोपले केही मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने कम्पनीले नै स्वीकार गरेको छ।