HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
हकी स्वभावका जनसेवी नेता
हकी स्वभावका जनसेवी नेता कडा मिजासका र प्रस्टवक्ता केशवकुमार बुढाथोकीले धेरैका माझमा झडंगे छवि बनाए पनि जनताका पीरमर्का सुन्दै विकासका काम गरेर लोकप्रियता कमाए।
एक विवेकी बहुआयामी
एक विवेकी बहुआयामी पेशाले चिकित्सक भए पनि मथुरा सर एकसाथ धेरै थिए। तर, सबैभन्दा महत्त्वपूर्ण चाहिं उनी इमानदार थिए जसको हृदयमा सधैं समुदाय थियो।