पुतली अध्ययनको आधार बसाउने ‘पुतली बाजे’ पुतली अध्ययनको आधार बसालेका कोलिन फिलिप स्मिथले नेपालमै अन्तिम सास लिने चाहना अनुसार नै ८७ वर्षको उमेरमा पोखरामा देहत्याग गरे।
दुई विलक्षण बहादुर पुस २१ गते जन्मिए हर्क गुरुङ र माघ ४ गते डोरबहादुर विष्ट। यी दुवै धरोहरको जन्मदिनलाई लोकले कसरी सम्झिएला, लेखक वसन्त थापाले भने यसरी शब्दश्रद्धा अर्पण गरेका छन्।