HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
पोखरामा शुरू भयो अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव
पोखरामा शुरू भयो अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव अन्तर्राष्ट्रिय पर्वतीय दिवशको अवसरमा पोखरामा आठौं संस्करणको अन्तर्राष्ट्रिय महोत्सव शुक्रबारदेखि शुरू भएको छ।
सगरमाथा आरोहणमा ११ आरोहीले गुमाए ज्यान
सगरमाथा आरोहणमा ११ आरोहीले गुमाए ज्यान संसारको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा यो याममा ११ जना आरोहीले ज्यान गुमाएका छन्।