HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
बागमतीको औसत आय अन्य प्रदेशको भन्दा दोब्बर नागरिकको औसत आम्दानीमा प्रदेश अनुसार गहिरो असन्तुलन रहेको तथ्यांकले देखाएको छ।
पुनर्निर्माण प्राधिकरणका पाँच वर्षः निजी आवासको काम ९० प्रतिशत सकियो, रू. ३ खर्ब ३९ अर्ब खर्च १२ वैशाख २०७२ को भूकम्प र त्यसपछिको पराकम्पहरूबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार पाँच वर्ष पूरा गरेको छ।