HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
चुरे जोगाउन माइतीघरमा सरकारको खोजी
चुरे जोगाउन माइतीघरमा सरकारको खोजी स्थानीय र प्रदेश सरकारकै संरक्षणमा चुरे र नदीनाला दोहन हुँदा समस्यामा परेका मधेशका बासिन्दा आफ्नो समस्या सुनाउन दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलमा संघीय सरकार खोजिरहेका छन्।
तराईमा पाँच दिनसम्म तातो हावाको जोखिम
तराईमा पाँच दिनसम्म तातो हावाको जोखिम तराईका कैयौं जिल्लामा कम्तीमा पाँच दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम देखिएको छ।