‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’ ‘लुकीछिपी विदेश जाने दुःखले जान्थे, जान्छन् भने पैसा तिरेर जानेहरू सुखले जान्छन्, फरक त्यति हो। दुवैको एउटै उद्देश्य काम गर्ने र पैसा कमाउने नै हो।’
कुन हो पृथ्वीनारायण शाहको असली आकृति? (भिडिओ) एकै खालका लाग्ने सिंहदरबारअघिको र काठमाडौं, चन्द्रागिरिको शालिकमै पृथ्वीनारायणको चोर औंलामा पृथक्ता देखिन्छ। सिंहदरबारको शालिकमा चोर औंला छातीको तहसम्म मात्र उठेको छ भने चन्द्रागिरिको शालिकमा शिरभन्दा पनि माथिसम्म।