HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘पर्याप्त साधन स्रोत पाएका बालबालिकाको विकासको जग एकदमै कमजोर छ’ ‘मोबाइलको लत बस्न नदिन बच्चाका अघि त्यस्ता सामग्री नै चलाउन हुन्न। बरु बाहिरी खेलकूदमा संलग्न गराउनुपर्छ। प्रकृति, धूलो, माटो, हिलोमा छाडिदिनुपर्छ। खेल भनेको काम वा पढाइको विकल्प होइन।’
भलिबल: जितको अपेक्षा, खेलाडीलाई उपेक्षा (भिडिओ सहित) पारिश्रमिकविनै देशका लागि खेलिरहेका राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीले घाइते हुँदा पनि राज्यबाट उपचार पाउने गरेका छैन।