HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘रवि लामिछानेको क्रेज देखेर राजनीतिमा आएकी हाेइन’
‘रवि लामिछानेको क्रेज देखेर राजनीतिमा आएकी हाेइन’ ‘‘नो, नट अगेन’ अभियान युवाको विम्बात्मक प्रतिरोध हो। पुरानो अनुहार कति हेर्ने, काम नगर्ने पुराना मान्छे अब आउनै हुन्न भनेर गरिएको साङ्केतिक विद्रोह हो। सुन्दा खरो सुनिए पनि पुरानो नेताले व्यवस्था बदल्न काम गरेका छन्, अब विकास र समृद्धिको विषयमा युवा पुस्ता आउनुपर्छ।’
‘रसातलमा पुगेको विवेकशील साझालाई नयाँ जीवन दिने प्रयास गर्नेछु’
‘रसातलमा पुगेको विवेकशील साझालाई नयाँ जीवन दिने प्रयास गर्नेछु’ ‘अब बृहत् रुपमा सबैलाई समेट्ने नै हो। साँघुरो हैन, अलि फराकिलो सोच राखेर सबैलाई एकजुट बनाएर जानेछौं।’