HimalKhabar.com :: A Complete Nepali Political News Portal
जब डा.हर्क गुरुङले चिने 'शैक्षिक सामन्तवाद'
जब डा.हर्क गुरुङले चिने 'शैक्षिक सामन्तवाद' शैक्षिक सामन्तवादबारे बुझाउन मैले डा. हर्क गुरुङलाई हुम्ला भ्रमण गराएको थिएँ। त्यहाँ आयोजित कार्यक्रममा स्थानीयको गुनासो थियो, ‘जहाजले ल्याएको स्वाद र तागत नभएको बासी चामल ढुक्ने बानी लाग्यो। तिघ्रा दरो पार्ने खानेकुरा हराउँदै गए।’