HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुनर्निर्माणमा समुदायकै सहारा
पुनर्निर्माणमा समुदायकै सहारा समुदायसँगको अन्तरक्रिया, परम्परागत सीपकै सुधार र प्रवर्द्धन, आत्मनिर्भरताकेन्द्रित चिन्तनले मात्रै दिगो र जीवन्त बस्ती बनाउन सक्छ।
महामारीमा स्थानीय सरकारको भर
महामारीमा स्थानीय सरकारको भर संकटसँग जुध्न प्रदेश र स्थानीय सरकारलाई अधिकार र स्रोतसाधनसहितकाे बलियो बनाउनु पर्छ । स्थानीय सरकारले पनि उच्च प्राथमिकतामा राखेकाे डोजर जोत्ने, भ्यूटावर र गेट बनाउने बजेटलाई ‘कोरोना कोष’ मा हालौँ।