HimalKhabar.com :: A Complete Nepali Political News Portal
कुलमान नदोहोरिउन्, उज्यालो नहराओस् विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदलाई कुलमान घिसिङले गरिमामय बनाइदिएका छन्। को आयो र को गयो अत्तोपत्तो नहुने पदको ‘देशै चलाउने’ जस्तो गरी चर्चा हुन थालेको छ।
कठै ! सिंहदरबारको पर्खाल

झरीले भत्काएको सिंहदरबारको पर्खालले जतिसुकै शक्तिशाली र सुरक्षित ठानिएकाहरू पनि जोखिममा रहेको प्रमाण दिएको छ।