HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्बन गर्लः विद्यार्थीले शुरु गरेको व्यवसायमा ५० जनालाई रोजगारी शहरका युवतीलाई गहना बेच्ने उद्देश्यले १० वर्षअघि स्नातक तेस्रो वर्षमा अध्ययनरत दुई युवाले रु.१० हजार लगानीबाट शुरु गरेको अनलाइन व्यवसाय ‘अर्बन गर्ल’ मा अहिले ५० जनाले रोजगारी पाएका छन्।
स्थायी रुपमै बन्द हुनथाले काठमाडौंका होस्टल बन्दाबन्दीपछि काठमाडौँ उपत्यकाका करीब ४० वटा होस्टल स्थायी रुपमै बन्द भएका छन्। बस्ने मान्छे नभएका र महँगो भाडा तिर्नुपर्ने कारण बन्द हुनेको संख्या अझै बढ्ने होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठक बताउँछन्।