HimalKhabar.com :: A Complete Nepali Political News Portal
मातृभाषाको पढाइ कहिलेदेखि ?
मातृभाषाको पढाइ कहिलेदेखि ? केही स्थानीय तहहरूले मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिरहेका छन्। तर, अधिकांश स्थानीय तहहरू मातृभाषाको पाठ्यक्रम बनाउने र लागू गर्ने विषयमा अझै जागरुक नभएको भाषाशास्त्रीहरू बताउँछन्।
कोड रसः महिलालाई प्रविधि पोख्त बनाउन महिलाकै नेतृत्व
कोड रसः महिलालाई प्रविधि पोख्त बनाउन महिलाकै नेतृत्व प्रविधिको क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले शुरु भएको कोड रसलाई अहिले पाँच जना महिलाले नेतृत्व गरिरहेका छन्।