नेपालमा पनि भइरहेको छ निज्जरको जस्तै हत्या?
नेपालमा भएका कतिपय हत्या घट्नालाई सुरक्षा विश्लेषकहरूले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको क्यानडामा भएको हत्यासँगै तुलना गरेर हेर्ने गरेका छन्।
रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’
पूर्व सांसद खेमराज भट्ट ‘मायालु’ को ७६ वर्षको उमेरमा क्यान्सर रोगबाट गएराति निधन भएको छ।